चालू आर्थिक वर्षको लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रूपैयाँको बजेट विनियोजन गर्दै सरकारले कर्मचारीको विद्यामान तलवमा २५ प्रतिशतले हुन आउने गरी तलबमा बृद्धि गरेको छ । कस्को तलव कति बढ्यो प्रकाशित : 28 May, 2016 1:38 pm
Comment