प्रभु लाइफको आइपिओ बाँडफाँड आज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

प्रभु लाइफको आइपिओ बाँडफाँड आज



काठमाडाै । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) काे बाँडफाँड शुक्रबार आज हुने भएकाे छ । बुधबार प्रि– अलोटमेण्ट सम्पन्न भएर शुक्रबार बाँडफाँड गर्ने तयारी रहेको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।

प्रकाशित : 25 December, 2020 11:24 am