डा खतिवडा अमेरिकाका लागि नेपाली नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

डा खतिवडा अमेरिकाका लागि नेपाली नियुक्त



काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका छन्। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खतिवडालाई अमेरिकाको लागि राजदूत नियुक्त गरिकी हुन ।

मंगलबार राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिमा नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा डा.खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त उल्लेख छ ।

प्रकाशित : ७ पुष २०७७, मंगलवार १६:२४