काठमाडौं । काठमाडौंका नवधनाढ्यबीच नटवरलाल भनेर चिनिने चार्टड एकाउन्टेडका खुमा अर्यालमाथि अख्तियारले छानबिन सुरु गरेको छ ।
प्रर्याप्त पूर्वाधार विना नै एमबिबिसिले सिट थप गरेको आरोपमा आयोगले शुक्रबार ६ जना डाक्टर र ६ मेडिकल कलेज संचालकसहित १२ जना विरुद्व विशेष अदालतमा मुद्दा दायर गरेपछि अर्यालको दगानीको स्रोत अपारदर्शी भएको छ ।
अर्याल नवधनाढ्यमध्ये एक हुन् । मान्छे फसाउन खप्पिस अर्यालको उक्त स्रोतमाथि राम्रोसँग छानबिन हुने हो भने धेरैको ‘अकूत’ सम्पतीको रहस्योद्घाटन हुनेछ ।’ आजको दृष्टि साप्ताहिकमा खबर छ ।
Comment