थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु



काठमाडाै । नेपालमा थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसरी हालसम्म देशभरमा ६६३ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिइएको हो ।

प्रकाशित : २७ आश्विन २०७७, मंगलवार १७:०८