काठमाडाै । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा विभाेर कुमार अग्रवाल नियुक्त भएका छन् ।
संस्थाकाे हिजाे असाेज २२ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले उनलाई सञ्चालक पदमा नियुक्त गरेकाे हाे ।

Feature News
9 October, 2020 7:34 pm
काठमाडाै । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा विभाेर कुमार अग्रवाल नियुक्त भएका छन् ।
संस्थाकाे हिजाे असाेज २२ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले उनलाई सञ्चालक पदमा नियुक्त गरेकाे हाे ।

प्रकाशित : 9 October, 2020 7:34 pm
Comment