शशस्त्र प्रहरीका गोताखोरलाई १० लाखको बीमा गर्ने निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

शशस्त्र प्रहरीका गोताखोरलाई १० लाखको बीमा गर्ने निर्णय



काठमाडौं । सरकारले शशस्त्र प्रहरीका गोताखोरलाई १० लाखको बीमा गर्ने निर्णय गरेको छ ।

काममा खटेका दिनका लागि प्रोत्साहन भत्ता समेत उपलब्ध गराउने मन्त्रीपरिषदले निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गत असोज ८ गते उक्त निर्णय भएको जानकारी आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन् ।

उनले भने, ‘गोताखोरलाई दश लाखको बीमा गर्ने र प्रोत्साहन भत्तावापत काममा खटिएको दिन तीन सयका दरले भत्ता दिने निर्णय भएको छ ।

प्रकाशित : १२ आश्विन २०७७, सोमबार १७:०५