लिबर्टी ईनर्जी कम्पनीको कारोबार आइतबार देखि ,ओपनिङ रेञ्ज कति होला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लिबर्टी ईनर्जी कम्पनीको कारोबार आइतबार देखि ,ओपनिङ रेञ्ज कति होला



काठमाडाै । लिबर्टी ईनर्जी कम्पनीको १ करोड ५० लाख कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा शुक्रवार सूचीकृत भएको छ ।

सूचीकृत भएसँगै कम्पनीको शेयर खरीदविक्री दोस्रो बजारमा आइतवारबाट हुनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. १०० देखि ३०० सम्म मूल्य रेञ्ज तोकेको छ । कम्पनीको शेयर कारोबारको लागि एलइसी कारोबार संकेत प्रदान गरिएको छ ।

प्रकाशित : ३ आश्विन २०७७, शनिबार २१:१९