बैंक सञ्चालकहरुको व्यवहारमाथि लाग्यो लगाम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंक सञ्चालकहरुको व्यवहारमाथि लाग्यो लगाम



काठमाडाै ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको व्यवहारमाथि अंकुश लगाएको छ । २०७७ को मौद्रिक नीतिलाई कार्यान्वयन गर्न ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशनमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुलाई पदीय मर्यादा कायम हुनेगरी शिष्ट बोली, व्यवहार, कार्यशैली र आचरण प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैकले संचालकहरुलाई उनीहरुको आचरणमा रहनपर्ने गरि एकिकृत निर्देशिका मार्फत निर्देशन दिएको छ।

संस्थाको कार्य वातावरण बिग्रने, घृणा, द्वेष उत्पन्न हुने कुनैपनि किसिमको गतिविधि गर्नु गराउनु नहुने निर्देशिकामा उल्लेख छ।

प्रकाशित : 8 September, 2020 7:37 pm