ललितपुरमा कर्फ्यू जारी,उलंघन गरे गोली हान्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ललितपुरमा कर्फ्यू जारी,उलंघन गरे गोली हान्ने



काठमाडौं । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ ।

रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।

प्रकाशित : १८ भाद्र २०७७, बिहीबार २१:२८