काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार उनलाई कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना पोजेटिभ देखिएसँगै अहिले उनी आइसोलेसनमा रहेको जनाइएको छ ।
बीमा
१५ भाद्र २०७७, सोमबार १९:४०
काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार उनलाई कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना पोजेटिभ देखिएसँगै अहिले उनी आइसोलेसनमा रहेको जनाइएको छ ।
प्रकाशित : १५ भाद्र २०७७, सोमबार १९:४०
Comment