रेमिटेन्स कम्पनीहरुलाई आयो राष्ट्र बैंकको यस्तो निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रेमिटेन्स कम्पनीहरुलाई आयो राष्ट्र बैंकको यस्तो निर्देशन



काठमाडाै । नेपाल राष्ट्र बैंकले रेमिटेन्स कम्पनीहरुलाई न्युनतम कर्मचारीहरुबाट निश्चित समयको लागि सेवा प्रदान गर्ने निर्देशन दिएको छ ।

विभिन्न स्थानमा निषेधाज्ञा भएको कारण विदेशबाट नेपालीहरुले पठाएको रेमिटेन्स उनीहरुको परिवारसम्म पुग्न नसकेकोले देखिएकोले राष्ट्र बैंकले केहि समयको लागि आलोपालो मिलाई न्युनतम कर्मचारीबाट सेवा दिन निर्देशन दिएको हो ।

प्रकाशित : 21 August, 2020 3:57 pm