बुधबार मध्यरातदेखि उपत्यकामा निषेधाज्ञा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

बुधबार मध्यरातदेखि उपत्यकामा निषेधाज्ञा



काठमाडौं । उपत्यकामा बुधबार मध्यरातदेखि १० भदौ मध्यरातिसम्म निषेधाज्ञा हुने भएको छ ।

दैनिक रूपमा कोरोना संक्रमण संख्या बढ्दै गएपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र चारवटै सुरक्षा निकायका जिल्ला प्रमुख उपस्थित बैठकले १० भदौसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् ।

प्रकाशित : २ भाद्र २०७७, मंगलवार २०:१०