कोरोनाको जोखिमः उपत्यकाका २९ ठाउँ सिल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कोरोनाको जोखिमः उपत्यकाका २९ ठाउँ सिल



काठमाडाै । करोना संक्रमितको संख्या बढ्दै जाँदा न्यूरोड, कलंकी, महाबौद्ध, कोटेश्वर लगाएत क्षेत्रका घर र टोल गरेर उपत्यकामा मात्र २९ ठाउँमा सिल गरिएको छ । संक्रमणको दर बढ्दै गए पछि बिभिन्न स्थानहरु सिल भएका छन् ।

सरकारले आधा कर्मचारीबाट काम चलाउन आव्हान गरेसँगै मन्त्रालयदेखि केही सरकारी कार्यालयले समेत कर्मचारीलाइ घरैबाट काम गर्ने व्यवस्था मिलाएका छन् ।

तर नीजि क्षेत्रका कार्यालय, केही सरकारी कार्यालय ,बजार-पसल आदि निरन्तर सञ्चालन भएका कारण बाटोघाटो लगायत ती क्षेत्रहरूमा चहलपहल र भीडभाड भने जारी नै छ।

प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार २१:३०