काठमाडौं । स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेलाई सरकारले दण्ड जरिवाना सहित कारबारही गर्ने भएको छ । बुधबार गृहमन्त्रालयले जारी गरेको स्वास्थ्य निर्देशनमा मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्ने व्यक्तिलाई दण्ड जरिवाना गरिने जनाएको हो ।
त्यस्तै जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड उल्लंघन गर्ने व्यक्ति, समूह तथा सस्था भए सोको सञ्चालक समेतलाई कारबाही गर्ने जनाएको छ ।
Comment