काठमाडाै । उपत्यकामा बुधबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ । साँझ करिब ७ बजेर ५४ मिनेट जाँदा भूकम्पको धक्का गएको हो । नयाँ वर्ष मनाइरहेकाहरु भूकम्प आएपछि त्रसित हुँदै खुला स्थानमा जम्मा भएका थिए । भूकम्पबारे विस्तृत विवरण आउन बाँकी छ ।
१ बैशाख २०७३, बुधबार १४:१६
Comment