वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण



काठमाडाै । वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण भएको छ ।आफु संक्रमित भएको जानकारी मेयर सरावगीले फेसबुकमार्फत जानकारी दिएका छन् ।

मेयर सरावगीले जनताको सेवामा खट्दा खट्दै कोरोना संक्रमण भएको र हाल उपचाररत रहेको फेसबुक स्ट्याटसमा भनेका छन् ।

कोरोना संक्रमणलाई जितेर पुनः नगरबासीको सेवामा फर्किने समेत उनले बताएका छन् ।

वीरगञ्जमा कोरोना समुदाय स्तरमा फैलिएको मानिएको छ ।

प्रकाशित : १५ श्रावण २०७७, बिहीबार २१:२३