केन्द्रिय बैंकले जारी गरेको ४३ बुँदे निर्देशनमा के छ ? (पुर्ण पाठ सहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

केन्द्रिय बैंकले जारी गरेको ४३ बुँदे निर्देशनमा के छ ? (पुर्ण पाठ सहित)



काठमाडाै । केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ४३ बुँदे निर्देशन जारी गरेको छ । यो संगै आजदेखि मौद्रिक नीति कार्यान्वयनमा ल्याएको हो । राष्ट्र बैंकले सोमबार जारी क, ख ग र घ वर्गका राष्ट्रिय स्तरका बाणिज्य बैंक, राष्ट्रिय स्तरका विकास बैंक, क्षेत्रीय विकास बैंक, फाईनान्स कम्पनी तथा लघुवित्त कम्पनीहरुलाई जारी गरिएको निर्देशनहरु मंगलबार देखि लागू हुने छ ।
४३ बुँदे निर्देशनमा कोभिड–१९ का कारण मारमा परेका उद्योग, व्यवसाय, कलकारखानाहरुको बर्गीकरण गरिएको छ ।

बर्गीकरण गरिएका क्षेत्रहरुलाई ऋण तिर्ने समयअवधी थप गर्ने व्यवस्था गरिएको छ । एउटै समुहका एक भन्दा बढि बैंक तथा वित्तीय संस्थामा शेयर लगानी भएको भए, त्यस्तो संस्थालाई आपसमा मर्जरमा जान निर्देशन दिइएको छ । त्यस्तै मर्जरमा जाने संस्थाहरुलाई तरलता सुविधा समेत थप गरिएको छ । कृषि घरेलु, मझौला तथा साना उद्यम कर्जा लगानी गर्नुपर्ने समयसीमा तोकेर प्रक्रिया अघि बढाइएको छ ।

प्रकाशित : १३ श्रावण २०७७, मंगलवार ०८:०७