अघिल्लो वर्ष भन्दा योवर्ष बैङ्कको निक्षेपमा ७ दशमलव ३५ प्रतिशत तथा कर्जामा १७ दशमलव २६ प्रतिशतले वृद्धि भएकाले खुद नाफामा समेत १८ दशमलव ५८ प्रतिशतले वृद्धि भएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत दीनेशकुमार पोखरेलले बताए ।
बैङ्कले अघिल्लो आवमा रू. ६ करोड १८ लाख नाफा गरेको थियो । विर्तामोडमा मुख्य कार्यालय रहेको बैङ्कले इलाम, फिक्कल, दमक, चारआली, बुधबारे, विराटनगर, धुलाबारी, शिवगञ्ज, सुरुङ्गा, भद्रपुर, काँकरभिट्टा, शनिश्चरे र शैनिकमोडबाट समेत सेवा दिँजित कार्यक्रममा बैङ्कले चुक्ता पूँजी रू. ५० करोड पुर्याउने योजना रहेको र १० जिल्लामा शाखा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । साधारण सभाको उद्घाटन जिल्ला शिक्षा अघिकादै आएको समितिका अध्यक्ष चेतप्रसाद भट्टराईले बताए ।
बैङ्कको १०औँं वार्षिक साधारणसभाका अवसरमा विर्तामोडमा आयोरी डिल्लीराम लुइँटेलले गरेका थिए ।
Comment