यी हुन कोरोना फ्री चार जिल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

यी हुन कोरोना फ्री चार जिल्ला



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चारवटा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमित नरहेको जनाएको छ ।

मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. जोगेश्वर गौतमले चार जिल्ला कोरोना फ्री भएको जानकारी दिए । उनका अनुसार तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा अहिले कोरोना संक्रमित छैनन् ।

प्रकाशित : २३ असार २०७७, मंगलवार १७:१३