काठमाडाै । सिडीएअस एण्ड क्लियारिङ लिमिटेडले प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान गरेको छ । पद रिक्त भएको ९ महिनापछि कम्पनीले सीइओको पदपूर्तिको लागि सूचना निकालेको हो । कम्पनीले योग्य र इच्छुक उम्मेदवारलाई १५ दिन भित्र आवेदन दिन भनेको छ । आवेदन दिंदा उम्मेदवारले ब्यबसायिक कार्ययोजना समेत बुझाउने पर्ने छ ।
१६ असार २०७७, मंगलवार ०८:२६
Comment