काठमाडौं । हामा मर्चेण्ट एण्ड फाइनान्स लिमिटेडले जारी गरेको १० दशमलव ५ प्रतिशत बोनश शेयर नेप्सेले मङ्गलवार समायोजन गरेको छ ।
![](http://nepalipaisa.com/Modules/News/uploads/Original/hama1_4_5_2016_12_40_30.png)
समायोजन पछिको पहिलो कारोबारको लागि रू. २ सय ९ मूल्य निर्धारण गरेको छ । कम्पनीको औषत आधार मूल्य रू. १ सय ५५ रहेको छ ।

Comment