
काठमाडाै । माछापुच्छ्रे बैंकबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा बाहिरिएका छन् । शर्माले चैत १ गतेदेखि लागु हुने गरी बैंक छाडेका हुन् । माछापुच्छ्रे बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा सन्तोष कोइरालाले पाएका छन् ।
सीइओ सुमन शर्माले बैंक छोड्ने निर्णय गरेसंगै नायव प्रमुख कार्यकारीको जिम्मेवारीमा रहेका कोइरालाले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन् । कोइरालाले चैत १ गतेदेखि लागु हुने गरी नयाँ कार्यभार सम्हाल्ने छन् ।






Comment