काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैङ्किङ्ग एण्ड फाइनान्स लिमिटेडको केही संस्थापक शेयरधनीहरुले आफ्नो नाम रहेको संस्थापक शेयर बिक्री गर्ने भएका छन् । इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र निवेदन दिन सक्नेछन् ।
2 April, 2016 2:07 pm





Comment