दल दर्ताका लागि आयोगको आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

दल दर्ताका लागि आयोगको आह्वान



काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम आयोगमा दर्ता भएका दलहरुलाई यही मङ्सिर २७ देखि पुस ६ गतेसम्ममा राजनीतिक दल दर्ता गराउन सम्बद्ध सबै दललाई आह्वान गरेको छ ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि समाप्त भई रिक्त हुने पदमा माघ ९ गते निर्वाचन हुन लागेको हो ।

प्रकाशित : २७ मंसिर २०७६, शुक्रबार ०८:०४