राजधानी आसपास भुकम्पकाे धक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राजधानी आसपास भुकम्पकाे धक्का



काठमाडौं । आज बिहिबार साँझ राजधानी र आसपासमा भुकम्पको धक्का महसुस गरिएको छ । साँझ ७ बजेर ११ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर गएको ४.८ म्याग्निच्युटको भूकम्पको धक्का उपत्यका र आसपासमा महसुस गरिएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

यो ०७२ सालको भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ । यसअघि गएको ११ गते सिन्धुपाल्चोकलाई नै केन्द्रबिन्दु बनाएर ५ रेक्टरको पराकम्प गएको थियो ।

प्रकाशित : २६ मंसिर २०७६, बिहीबार २०:१८