मुक्तिनाथ विकास बैंकको ४ लाख ३ हजार २२० कित्ता सेयर लिलामी मंसिर ८ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मुक्तिनाथ विकास बैंकको ४ लाख ३ हजार २२० कित्ता सेयर लिलामी मंसिर ८ गते



काठमाडौं । मुक्तिनाथ विकास बैंकको ४ लाख ३ हजार २२० कित्ता सेयर लिलामीमा आउने भएको छ । जसमध्ये १ लाख २ हजार ५१६ कित्ता संस्थापक र ३ लाख ७०३ कित्ता सेयर सर्वसाधरणतर्फको रहेको छ ।

बैंकले हकप्रद सेयर जारी गर्दा सबै बिक्री नभएपछि त्यसलाई लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो । यो लिलामी सेयरमा मंसिर ८ गतेदेखि १५ गतेसम्म आवेदन दिन पाइने छ ।

प्रकाशित : २ मंसिर २०७६, सोमबार १२:५०