ओली र प्रचण्डबीच मन्त्रीहरूलाई सामुहिक राजीनामा गराउने सहमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

ओली र प्रचण्डबीच मन्त्रीहरूलाई सामुहिक राजीनामा गराउने सहमति



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सबै मन्त्रीहरूलाई सामुहिक राजीनामा गराउने सहमति भएको छ ।

आज अध्यक्षद्वयबीच बालुवाटारमा भएको छलफलपछि सबै मन्त्रीहरूलाई राजीनामा गराउने सहमति भएको हो ।

यसबारे थप छलफल गर्न भोलि सोमबार बिहान ९ बजे नेकपा सचिवालय बैठक बोलाइएको छ ।

प्रकाशित : २४ कार्तिक २०७६, आईतवार २१:५३