भोली यी ३ स्थानीय तहले दिदै छन सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

भोली यी ३ स्थानीय तहले दिदै छन सार्वजनिक बिदा



काठमाडाै । सिन्धुलीका ३ स्थानीय तहले भोली आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

२५२ औं सिन्धुलीगढी विजय उत्सवका अवसरमा जिल्लाका कमलामाई नगरपालिका, गोलन्जोर गाउँपालीका र सुनकोसी गाउँपालीकाले सार्वजनिब बिदा दिएका हुन् ।

३ दिनसम्म मनाउन लागिएको विजय उत्सव शुक्रबारबाटै सुरु भईसकेको छ ।

प्रकाशित : २३ कार्तिक २०७६, शनिबार १५:५०