यस्तो भयो राष्ट्रपति विद्यादेवी भण्डारीकाे भाइटिका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

यस्तो भयो राष्ट्रपति विद्यादेवी भण्डारीकाे भाइटिका



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना जेठा भाइ तेजेन्द्र पाण्डे र कान्छा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाएकी छन् ।

चपलीहाइटस्थित निवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले दुइ भाइलाइ टीका लगाएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिवले जानकारी दिए ।

प्रकाशित : १२ कार्तिक २०७६, मंगलवार १८:५२