गैरआवासीय नेपाली संघले आज नयाँ नेतृत्व चयन गर्दै, यस्तो छ तालिका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

गैरआवासीय नेपाली संघले आज नयाँ नेतृत्व चयन गर्दै, यस्तो छ तालिका



काठमाडौं । अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को नवौं अन्तर्राष्ट्रिय सम्मेलनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दैछ । नयाँ कार्यसमिति निर्वाचनको लागि गठित निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार आज उम्मेदवारी दर्ता, निर्वाचन देखि नतिजा घोषणासम्मको कार्यक्रम रहेको छ ।

बिहान साढे ८ बजे देखि १२ बजेसम्म क्षेत्रीय अध्यक्षहरुको रिपोर्ट पेस गर्ने, विधान संसोधन र साधारणसभाको निर्णय पढ्ने कार्यक्रम छ । त्यस्तै निर्वाचनका लागि उम्मेदवारी दर्ता, नामावली प्रकाशन लगायतका कार्यक्रम जारी रहनेछ । त्यसलगत्तै निर्वाचन सम्बन्धी कार्यक्रम अघि बढ्ने छ ।

यस्तो निर्वाचन तालिका

प्रकाशित : २९ आश्विन २०७६, बुधबार ११:३९