आइतबार सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आइतबार सार्वजनिक बिदा



काठमाडाैं । सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका अनुसार सर्वसाधारणमा पर्ने असुविधा र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

राष्ट्रपति सी शनिबार नेपाल आएर आइतबार चीन फर्कने कार्यक्रम रहेको छ । यसअघि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा पनि बिदा दिइएको थियो ।

प्रकाशित : २४ आश्विन २०७६, शुक्रबार १५:१७