काठमाडौं । दशैंको पहिलो दिन घटस्थापनामा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ।
प्रदेश मन्त्रिपरिषद्को शुक्रबारको बैठकले १२ गते आइतबार बिदा दिने निर्णय गरेको हो ।
नेपालीको महान पर्व दशैंको पहिलो दिन घटस्थापना विशेष दिन भएकाले सार्वजनिक बिदा दिएकाे हाे ।
Comment