घट्ने भो लोडसेडिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

घट्ने भो लोडसेडिङ



loadshedding_new.jpgकाठमाडौं।चैत्र १ गतेदेखि लागु हुने गरि नेपाल बिद्युत प्राधिकरणले लोडसेडिङ घटाउने भएको छ।  मौसममा गर्मी चढेसँगै नेपाल बिद्युत प्राधिकरणले लोडसेडिङ तालिकामा समय घटाउँदै नयाँ तालिका सार्वजनिक गरेको हो। अहिलेसम्म हप्ताको ९१ घण्टा लोडसेडिङ हुनेगरेकोमा भोलि चैत्र १ गते देखि हप्ताको ८४ घण्टा लोडसेडिङ हुने छ।

प्रकाशित : 14 March, 2016 11:44 am