हाइड्रो पावरमा रोजगारिको अवसर्, तलब १५००० देखी ४०००० भन्दा माथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हाइड्रो पावरमा रोजगारिको अवसर्, तलब १५००० देखी ४०००० भन्दा माथि



एक प्रतिष्ठित हाइद्रो पावरको लागी बिभिन्न रिक्त पदको लागि आबेदन खुलेको छ ।

१) फरन्ट डेक्स (महिला)
तलब्: १५०००-२००००
स्नतक उत्तीर्ण
अनुभव्: २ बर्ष

२) कार्यकारी सहायक (एम डी रिपोर्टिङ) (महिला)
तलब : २००००-२५०००
स्नातक उत्तीर्ण
अनुभव: ३ वर्ष

३) वरिष्ठ अकाउन्टेन्ट
तलब : ४०००० भन्दा माथि(सहमतिमा)
मास्टर उत्तीर्ण
जलविधुतमा ४ वर्ष अनुभवी र वरिष्ठ अकाउन्टेन्ट्को रूपमा जलविद्युत् क्षेत्रमा काम गरेको

४) अकाउन्टेन्ट अफिसर
तलब :२००००-२५०००
मास्टर उत्तीर्ण वा पढ्दै
अनुभव: २ वर्ष

यदी तपाईं माथि दिएको पदको लागि इच्छुक हुनुहुन्छ भने [email protected] मा पासपोर्ट साइज को फोटो सहितको CV पठाउनुहोला ।
पङ्कज पन्थी
फोन नम्बर: ९८०११७८८५०

kumarijob.comबाट

प्रकाशित : 1 March, 2016 11:22 am