काठमाडौं । गत मंगलबारदेखि नेपाल इन्भेष्टमेण्ट बैंकले निष्काशन गरेको ९० लाख ६९ हजार ३ सय ८८ नयाँ शेयर अर्थात् एफपिओ निष्काशनमा संस्थापक समुहको शेयर खरिद गरेका शेयरधनीहरुले लगानी गर्न नपाउने निश्चित भएको छ । प्रकाशित : 25 February, 2016 7:11 am
Comment