सायनिक मल खरिदमा दिइँदै आएको अनुदान ५० प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सायनिक मल खरिदमा दिइँदै आएको अनुदान ५० प्रतिशतले बढ्यो



काठमाडौं। सरकारले रसायनिक मल खरिदमा दिइँदै आएको अनुदान ५० प्रतिशतले बढाएको छ। आगामी आर्थिक वर्षको बजेटबाट कार्यान्वयन हुने गरी मल खरिदमा दिइँदै आएको अनुदान बढाउने अर्थमन्त्री डा. युवराज खतिवडाले घोषणा गरेका छन्।

मल खरिदमा अब ९ अर्ब रुपैयाँ अनुदान उपलब्ध हुनेछ। यसअघि ६ अर्ब रुपैयाँ अनुदान मल खरिदका लागि दिइँदै आएको थियो।

प्रकाशित : १५ जेष्ठ २०७६, बुधबार १७:१२