काठमाडौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार आज मंगलबारदेखि खुला भएको छ । नेप्सेले गुराँसको कारोबारका लागि ९२ दशमलव ७२ रुपैयाँदेखि २७८ दशमलव १६ रुपैयाँका. रेन्जमा तोकिएको छ । गुराँसको पहिलो कारोबार सोही रेन्जभित्र रहेर हुनेछ ।
कम्पनीले शेयर कारोबारका लागि ‘जीएलबीएसएल’ संकेत पाएको छ । कम्पनीले सोमबार चुक्ता पुँजीको आधारमा कायम हुने ७ लाख ७५ हजार कित्ता शेयर सूचीकृत गराएको हो ।
Comment