नेपाल बङ्गलादेश बैंकको शाखा सिरहा र सर्लाहीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल बङ्गलादेश बैंकको शाखा सिरहा र सर्लाहीमा



काठमाडाैँ । नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा आफ्नो थप दुई शाखा संचालनमा ल्याएको छ । उक्त शाखाहरुकोे उद्घाटन सम्बन्धितनगरपालिकाका उच्च पदाधिकारीहरु तथा बैंकका संचालक ईन्द्रबहादुर थापाले गरेका हुन् । जेठ ७ गतेदेखि सिराहा जिल्लाको मिर्चैया र सर्लाही जिल्लाको मलङ्गवा शाखा कार्यालय सञ्चालन गरेको हो ।

प्रकाशित : १२ जेष्ठ २०७६, आईतवार १३:४१