काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्सले ४८.५० प्रतिशत लाभांश दिने भएको छ । वीरगन्जमा आज सम्पन्न साधारणसभा २३ दशमलव ५० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गरेको हो ।
३ जेष्ठ २०७६, शुक्रबार १२:१२
बैंक / वित्त

प्रकाशित : ३ जेष्ठ २०७६, शुक्रबार १२:१२
Comment