काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कूल ६ करोड ७४ लाख रुपैयाँ बराबरको साधारण सेयर(आइपीओ) जारी गर्ने भएको छ । बोर्डको अनुमति अनुसार संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले ६ लाख ७४ हजार कित्ता सेयर निष्काशन गर्ने छ ।
संस्थाले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटस् लिमिटेड मार्फत सो मात्राको सेयर निष्काशन गर्ने छ ।
7 May, 2019 4:01 pm





Comment