सानिमा लाइफ इन्स्योरेन्स र महालक्ष्मी बिकास बैकबीच बीमा सम्वन्धि सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा लाइफ इन्स्योरेन्स र महालक्ष्मी बिकास बैकबीच बीमा सम्वन्धि सम्झौता



काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स र महालक्ष्मी बिकास बैकबीच वीमा सम्वन्धि सम्झौता गरेको छ । काठमाडौमा आयोजीत कार्यक्रममा इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछानेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार ग्राहकहरुले बैंकको सम्पुर्ण १०३ शाखाहरु बाट ग्राहक हरुले सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट वीमा सेवा उपभोग गर्न सक्ने छन ।

प्रकाशित : ४ बैशाख २०७६, बुधबार ०८:३०