सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बिस्केट जात्रामा निःशुल्क पानी वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बिस्केट जात्रामा निःशुल्क पानी वितरण



काठमाडौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, शाखा कार्यालय, ठिमीले भक्तपुरको बोडे वडा नं. ७मा बिस्केट जात्रा अन्तर्गत जिब्रो छेडने पर्वको अवसरमा निःशुल्क खानेपानी वितरण गरेको छ ।

सो अवसरमा यस बैंकको ठिमी शाखाका कर्मचारीहरुले सो पर्व मनाउन आउने वटुवाहरुलाई गर्मीको मौसममा खानेपानी वितरण गरि विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रमहरुलाई निरन्तरता दिएका छन् । यसैगरि, आप्mना ८५ ओटा शाखा कार्यालयहरु तथा २४ वटा ए.टी.एम.हरुबाट ग्राहकहरुलाई बैंकि¨ सेवा प्रदान गर्दै आएका छ ।

प्रकाशित : २ बैशाख २०७६, सोमबार १७:२९