कामना सेवा विकास बैंकबाट शिखर इन्स्योरेन्सका सबै सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कामना सेवा विकास बैंकबाट शिखर इन्स्योरेन्सका सबै सेवा



काठमाडाै । कामना सेवा विकास बैंकले शिखर इन्स्योरेन्सको बीमा सेवा प्रदान गर्ने भएको छ । उक्त बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौतामा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र शिखर इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै बैंकका ग्राहकहरुले देशभर रहेका ८१ वटै शाखाबाट सहज रुपमा शिखर इन्स्योरेन्सको निर्जीवन बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् । सम्झौता पछि बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्ने र ग्राहकहरु लावाविन्त हुने विश्वास बैंकले लिएको छ ।

काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न ठाउँमा ८१ वटा शाखा कार्यलय ३६ वटा ब्त्ः मार्फत मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकले ब्द्यद्यक्, क्ष्लतभचलभत द्यबलपष्लन, ःयदष्भि द्यबलपष्लन, ऋ(ब्क्द्यब् लगायतका सेवाहरु पनि उपलब्ध गराइरहेको छ ।

प्रकाशित : २८ चैत्र २०७५, बिहीबार १५:०५