सिटिजन्स बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटिजन्स बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त



काठमाडाै । सिटिजन्स बैंक इन्टरनेसनलको २९७औं सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत बोधराज देवकोटालाई २०७६ साल वैशाख १ गतेबाट लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित : २५ चैत्र २०७५, सोमबार १६:०६