मुक्तिनाथ विकास बैंकद्धारा हावाहुरी पीडितलाई सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकद्धारा हावाहुरी पीडितलाई सहयोग



काठमाडौ । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चैत्र १७ गते रातीआएको हावाहुरीबाट प्रभावित क्षेत्र बाराको परवानीपुर गाँउपालिका वडा नं ४, रामटोल दलित वस्तीका पीडितहरुलाई सहयोग गरेको छ । बैकले १४५ घरधुरीका पीडितहरुलाइ १०० थान झुल, १०० थान म्याट्रेस तथा १०० थान टेन्ट सहयोग गरेको हो ।

प्रकाशित : २१ चैत्र २०७५, बिहीबार १२:००