नेपाल स्टक एक्चेन्ज नेप्सेमा १ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । ९९ लाख २ हजार ५४ कित्ता बोनस सेयर र माइक्रो फाइनान्स गरी कुल १ करोड २ लाख ७ हजार ३ सय २४ कित्ता शेयर सुचिकृत भएको हो ।
आज बैंक अफ काठमाडौँको ९९ लाख २ हजार ५४ कित्ता बोनस शेयर र नेशनल माइक्रोफाइनान्सको ३ लाख ५ हजार २ सय ७० कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
Comment