गुरास लाईफ इन्स्योरेन्सले ५ लाख ४७ हजारको चेक हस्तानान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गुरास लाईफ इन्स्योरेन्सले ५ लाख ४७ हजारको चेक हस्तानान्तरण



इलाम । गुरास लाईफ इन्स्योरेन्स शाखा कार्यालय इलामले जिवन विमा अन्तरगतको दावी रकम हस्तानान्तरण गरेको छ । फाक्फोकथुम २ कि भिम कुमारी राईकाे श्रीमान देउ बहादुर राईलाई एक समारोहका विच ५ लाख ४७ हजारको चेक हस्तानान्तरण गरेको छ । इलामका शाखाका प्रमुख अर्जुन पोख्रेलले मृतकमा श्रीमानलाई उक्त रकमको चेक हस्तानान्तरण गरेका हुन ।

केही समय अगाडि बिरामी भई उपचारका क्रममा बिमा गरेका व्यक्तिको मृत्‍यु पश्चात हकवालालाई माग दाबी रकम दिएको बताईएको छ ।

चेक रकम बुझदै राइले जिवन विमा सबैको लागि आवश्यक भएकोले सबैले जिवन बिमा गर्नुपर्ने बताउनुका साथै कम्पनीलाई धन्याबाद समेत दिएका थिए ।

प्रकाशित : 26 March, 2019 3:59 pm