साञ्जेन जलविद्युत कम्पनी पायो आइपीओ निश्कासनको अनुमति, कति ल्याउदै छ आइपीओ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

साञ्जेन जलविद्युत कम्पनी पायो आइपीओ निश्कासनको अनुमति, कति ल्याउदै छ आइपीओ ?



काठमाडाै । साञ्जेन जलविद्युत कम्पनी लिमीटेडलाई धितोपत्र बोर्डले सर्वसाधारणमा ५४ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासनको अनुमति दिएको छ ।

यो कम्पनीलाई एक सय  रुपैयाँ अंकित दरका ५४ लाख ७५ हजार कित्ता सेयर निश्कासनको अनुमति दिएको हो ।

प्रकाशित : ११ चैत्र २०७५, सोमबार १३:२६