सेञ्चुरी बैंकले कति दिदै छ बोनस ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेञ्चुरी बैंकले कति दिदै छ बोनस ?



काठमाडौं / सेन्चुरी कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयर धनीलाई बोनस दिने घोषणा गरेको छ ।यही चैत ५ गते बसेको संचालक समितिको बैठकले  २ प्रतिशत बोनस शेयर र ४.५ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।उक्त प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामि हुने वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

प्रकाशित : 21 March, 2019 11:33 am